प्रदेश

मुख्यमन्त्रीमा दोहोरिने लालबाबुको प्रयास असफल, जसपा संसदीय दलको नेतामा सरोज सर्वसम्मत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् ।निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपनि सहमतिमै यादवलाई नेता चयन गर..

खानेपानी संस्थानको विज्ञापन नतिजा १२ वर्षपछि प्रकाशित

विराटनगर । परीक्षा लिएको १२  वर्षपछि नेपाल खानेपानी संस्थानले नतिजा प्रकाशित गरेको छ । २०६७ सालको विज्ञापनको नतिजा आज सार्वजनिक गरेको हो । सर्वोच्च अदालतको स्टेअर्डरका कारण  रोकिएकà..

मलेसियामा बन्धक बनाइएका नेपालीको तत्काल उद्दार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । सरकारले मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्दार गर्न पहल शुरु गरेको छ ।वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरु विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनà¤..

जसपा मधेस संसदीय दलको नेतामा मुख्यमन्त्री राउत र यादवको उम्मेदवारी

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेशमा संसदीय दलका लागि मुख्यमन्त्री लालबाबु राउत र निवर्तमान सभामुख सरोज कुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।जनकपुरधामस्थित जसपा पाà..

जनमत पार्टी र नागरिक उन्मुक्तिबीच कार्यगत एकताको सहमति

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबीच कार्यगत एकता गर्नेगरी सहमति भएको छ । आइतबार आयोजित कार्यक्रममा राउत र श्रेष्ठले १२ बुँà¤..

पानी माग्दा शिक्षिकाले दिएको स्प्रिट खाएकी छात्राको मृत्यु, विद्यार्थीले गरे राजमार्ग अवरुद्ध

जनकपुरधाम ।सिरहाको मिर्चैया नगरपालिका- ६ स्थित सगरमाथा माविका एक जना विद्यार्थीले औषधि खान पानी माग्दा शिक्षिकाले  स्प्रिटलाई पानी सम्झेर दिएपछि विद्यार्थीको मृत्यु भएको छ ।पानीको समà..

आजदेखि विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने

काठमाडौं । अब विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ ।मन्त्रिपरिषद्को यसअघिको निर्णयअनुसार  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगर र जनकपुरमा आज श्रम तथà..

सत्ता गठबन्धनको बैठक बस्दै, प्रदेश सरकारको भागबण्डा टुङ्ग्याउने तयारी

काठमाडौं । प्रदेश सरकार गठनको मिति नजिकिएसँगै दलहरू सहमति खोज्न छलफलमा जुटेका छन् । शनिवार बालुवाटारमा सामान्य छलफल भएको थियो । आज सबै प्रदेशको भागबण्डा मिलाउने गरी नेताहरू छलफल गर्न ला..

बचत संस्थाहरू उत्पादनमुखी हुनुपर्नेमा जोड

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले सहकारी संस्थाहरूलाई उत्पादनमुखी काममा लाग्नुपर्ने बताएका छन् । आस्था बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न तेर्हà..

यी हुन् कांग्रेस संसदीय दलको बैठकले गरेको निर्णयहरू

काठमाडौं । आगामी २६ पुस पुनः बस्ने गरी कंग्रेस संसदीय दलको बैठक सकिएको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेक..