स्थानिय

कांग्रेस मधेस प्रदेश संसदीय दलका नेतामा कृष्ण यादव निर्वाचित

जनकपुरधाम । नेपाली कांग्रेस मधेस प्रदेशसभा संसदीय दलको नेतामा कृष्ण प्रसाद यादव निर्वाचित भएका छन् ।जनकपुरस्थित पार्टीको प्रदेश कार्यालयमा भएको निर्वाचनबाट दलका नेतामा यादव निर्वाचित ..

मधेश प्रदेशका स्वतन्त्र सांसद कुशवाहा माओवादी केन्द्रमा प्रवेश

जनकपुरधाम । मधेश प्रदेश सभा सदस्यमा स्वतन्त्रबाट निर्वाचित जवाहरलाल कुशवाहा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल..

मधेस प्रदेशमा ज्येष्ठ सदस्यको शपथ ग्रहण आज

जनकपुरधाम । मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित न्यौपानेले आज दिउँसो २ बजे मधेस प्रदेश प..

तीन तहको सरकारको समन्वयको आभावमा विपद् जोखिम व्यवास्थापनको काम प्रभावकारी भएन ः मन्त्री साह 

बटुकनाथ झा, जनकपुरधाम १३ गते पुस ।शीतलहर सुरु भएपछि मधेश प्रदेश सरकारले विपद् जोखिम न्यनिकरण तथा व्यवस्थापनका लागि संयुक्त अन्तरक्रिया गरेको छ । मधेश प्रदेशका गृह तथा संचार मन्त्रालयको आ..

जनकपुरका विजय चौधरी अमेरिकाका लागि सद्भाव दूत

जनकपुरधाम, १३ गते पुस ।जनकपुरधाम निवासी विजय कुमारी चौधरी अमेरिकाका लागि नेपालको तर्फबाट पर्यटन सद्भावना दूतमा नियुक्त हुनु भएको छ । नेपाल सरकारको मन्त्री स्तरीय निर्णय अनुसार अमेरिका स्..

रवीन्द्र झा ‘ह्रस्वदीर्घमा अनुबन्धित

काठमाडौं । कलाकार रवीन्द्र झा अर्की कलाकार नीता ढुंगानाले निर्माण गर्न लागेको चलचित्र ‘ह्रस्वदीर्घ’मा कलाकार अनुबन्धित भएका छन्।कलाकार झा अनुबन्धित भएको निर्माता ढुंगानाले सामाजिक ..

रेल चढ्ने क्रममा किचिएर जनकपुरमा एक युवकको मृत्यु

जनकपुरधाम । जयनगर-जनकपुर रेल चढ्नेक्रममा किचिएर एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको नगराईन नगरपालिका राघवपुरका ३५ वर्षीय पुरन सदाय छन् ।विदेह नगरपालिकाको बैदेही स्टेशनमा र..

आन्तरिक गृहकार्यमा दल

जनकपुर। नयाँ सत्ता समीकरणसहित गठन भएको सङ्घीय सरकारको प्रभाव मधेश प्रदेश सरकार गठनमा पर्ने भएको छ। मधेश प्रदेशमा सरकार बनाउन अहिलेको सत्ता गठबन्धनसँग सामान्य बहुमत पुगेको छ। प्रदेशम..

अस्पतालमै शिशु छाडेर आमा फरार

सर्लाही। सर्लाही सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा एक सुत्केरी आमा शिशु जन्माएर फरार भएकी छन् । अस्पतालमा सोमबार दिउँसो भर्ना हुन आएकी गर्भवती महिला छोरालाई जन्म दिएपछि फरा..

जंगली जनावरको आतंकका कारण धनुषाका तरकारी किसान समस्यामा, समयमै समस्या समाधान नभए तरकारी खेती गर्न नसकिने

बटुकनाथ झा, जनकपुरधाम पुस ११ गते । धनुषा जिल्लाको उत्तरी तथा पुर्वी क्षेत्रमा जंगली जनावर निलगाई तथा बनेलको आतंकका कारण तरकारी किसानहरुको समस्या बढेको छ । हुलमा रहेका निल गाई तथा बनेलले कि..