स्थानिय

अनुसन्धान अधिकृतको मोटरसाइकल दुर्घटनामा मृत्यु

जनकपुरधाम । सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृतको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । मंगलबार राति ईश्वरपुर नगरपालिका ९ खोरिया टोल नजिकैको पुल नजिकै दुर्घटनामा पà¤..

आरजुको गुनासो- शरणार्थी प्रकरणमा ममाथि मिडिया ट्रायल गरियो

जनकपुरधाम । नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको गुनासो गरेकी छन् ।मंगलबार बिहान नेपाली ..

प्रदेशको पोषण अवस्थामा सुधार गर्न सरकार लागिपरेको छ : मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशको पोषण अवस्थामा सुधार गर्नका लागि प्रदेश सरकारले विभिन्न प्रकारको नीति तथा कार्यक्रम बनाएर अगाडी बढेको बताउनुभएकà¥..

साउनको दोस्रो सोमबार : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडाैं। सौरमासअनुसार साउनको दोस्रो सोमबार आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ।भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतà¤..

हिन्दी भाषालाई सरकारी कामकाजको मान्यता दिन माग

धनुषा । हिन्दी भाषालाई सरकारी कामकाज र सम्पर्क भाषाको मान्यता दिनुपर्नेमा सरोकारवालाले माग गरेका छन् ।त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले शनिवार जनकपुरधाममा आयोजना गरेको &l..

‘मापदण्ड विपरीतका स्वास्थ्य संस्थामाथि कारबाही हुन्छ’

जनकपुरधाम । मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्र कुमार सिंहले मधेशको मानव सूचकाङ्कमा सुधारका लागि स्वास्थ्य तथा शिक्षाको सुधार आवश्यक रहेको बताउनुभएको छ ।जनकपुरधामà¤..

प्रदेश स्तरीय महिलाबादी मञ्च आयोजना हुने

जनकपुरधाम,५ गते साउन ।मधेश प्रदेशमा रहेको महिला अधिकार संग सम्बन्धित संघसंगठनहरुको समन्वयमा अगामी असोज २१ र २२ गते महिलाबादी मञ्चको आयोजना हुने भएको छ । शुक्रबार जनकपुरधाममा जिल्ला स्तरी..

सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर भएकाे छ : सञ्चारमन्त्री शर्मा

जनकपुरधाम । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकार मुलुकमा सुशासन स्थापना गर्नका लागि भ्रष्टाचारको विरुद्धमा कठोर रुपमा अगाडि बढेको बताउँदै भ्रष्टाचार भएको प्रमा..

दुई वर्षसम्म पनि पुल नबन्दा डुङ्गाबाट वारपार गर्न स्थानीय बाध्य

जनकपुरधाम । धनुषा तथा सिरहा जिल्लालाई जोड्ने हुलाकी राजमार्गको कमला नदीको पुल निर्माण सम्पन्न नहुँदै भाँसिएको करिब दुई वर्ष बित्दा पनि मर्मत नभएका कारणले स्थानीय बासिन्दा डुङ्गा प्रयो..

भारु अवमूल्यनले व्यवसाय प्रभावित

सप्तरी, साउन ४ गते । सीमावर्ती भारतीय बजारमा भारतीय नोटको कारोबार बन्द भएको छ । यसले मधेश प्रदेशका जिल्लास्थित हाटबजार, पर्यटन र होटल व्यवसाय प्रभावित भएको छ । यो प्रदेशका सीमावर्ती हाटबज..