स्थानिय

ग्रामीण भेगका दलित र अशिक्षितलाई क्रिश्चियन बनाउने एजेन्टहरू सक्रिय !

जनकपुरधाम । हिन्दू धर्म परिवर्तन गराएर क्रिश्चियन बनाउन मधेश प्रदेशका ग्रामीण भेगमा एजेन्टहरू सक्रिय भएका छन् । विशेष गरी अशिक्षित र दलित समुदायमा क्रिश्चियन धर्मका एजेन्टहरू सक्रिय भएà¤..

जनकपुरधाम उपमहानगरको १० औँ नगरसभामा २ अर्ब २८ करोडको बजेट पेश

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको १० औँ नगरसभामा अगामी आर्थिक वर्ष २०८०।८१ का लागि २ अर्ब २८ करोड २३ लाख ६९ हजार २ सय ९० रुपैयाँको आय व्यय सहितको बजेट पेश गरिएको छ ।जनकपुरधाम उपमहानगरà¤..

पक्राउ परेपछि सहकारी सञ्चालक यादव बचतकर्ताको रकम फिर्ता गर्न सहमत

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका- ७ स्थित श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रामबाबु यादव बचतकर्ताको रकम फिर्ता गर्न सहमत भएका छन् ।बचतकर्ताको रकम लिएर सहकारी संचालक à¤..

साइबरक्राइम’ र ‘चेक बाउन्स’ मुद्दा जिल्लाबाट हुँदा पीडितलाई सहज

काठमाडाैं। अब साइबरक्राइम र चेक बाउन्सका मुद्दा जिल्ला अदालतबाटै किनारा लाग्ने भएको छ। सरकारले सीमित अदालतले हेर्दै आएको मुद्दामा जिल्ला अदालतमै सुरु, कारबाही र किनारा हुनेगरी निर्णय गरà..

जनकपुरधाममा भाटभटेनीको २५ औँ स्टोर सञ्चालनमा

नकपुरधाम । जनकपुरधाममा आज देखि नेपालको ठूलो सुपर मार्केटको रुपमा रहेको भाटभटेनी सुपरस्टोर आज देखि सञ्चालनमा आएको छ ।जनकपुरधामको वडा नंं १४ मुजेलीमा सञ्चालनमा आएको सो सुपर स्टोर प्राइभà¥..

विश्व प्रसिद्ध मास्टर सेफ सन्तोष साहले जनकपुरधाममा ल्याए “मिथिला थाली”

जनकपुरधाम । विश्व प्रसिद्ध नेपाली तथा मिथिलाका छोरा मास्टर सेफ सन्तोष साहले आफ्नै मातृ भूमि जनकपुरधाममा मिथिलाको भोजन तथा संस्कृति झल्किने पहिलो प्रतिष्ठान सञ्चालनमा ल्याएको छ । विशà..

यूएईमा समस्यामा परेका १४ नेपाली श्रमिकहरू स्वदेश फर्किए

काठमाडौँ । यूएईमा समस्यामा परेका १४ जना नेपाली श्रमिकको उद्धार गरी नेपाल फर्काइएको छ । दुबईस्थित गैरआवासीय मधेसी संघ युएई (एनआरएमए) को पहलमा उनीहरूलाई उद्धार गरी नेपाल पठाइएको हो । लामो समà¤..

‘बालबालिकाको पोषण अवस्था कमजोर’

धनुषा, असार ६ गते । मधेश प्रदेशमा बालबालिकाको पोषणको अवस्था निकै कमजोर रहेको बताउँदै यस प्रदेशका बालबालिकाको पोषणमा सुधारका लागि सामूहिक प्रयासको आवश्यकता औँल्याइएको छ। स्वास्थ्य निà..

बिस वर्ष उमेर पूरा गरी छोराछोरीलाई विवाह गर्ने ४१ अभिभावक सम्मानित

जलेश्वर, असार ५ गते । बिस वर्ष उमेर पूरा गरी छोराछोरीलाई विवाह गर्ने ४१ जना अभिभावकलाई यहाँ सम्मान गरिएको छ। मटिहानी नगरपालिकाको महिला बालबालिका ज्येष्ठ नागरिक शाखाले बालविवाह न्यूनीà¤..

‘स्वतन्त्र रूपमा काम गर्न पाइएन’

जनकपुरधाम, असार ४ गते । स्वतन्त्र रूपमा काम गर्न नपाउँदा स्थानीय तहको कार्य सञ्चालनमा कठिनाइ भइरहेको प्रमुख प्रशासकीय अधिकृतहरूले गुनासो गरेका छन्।धनौजी गाउँपालिकाको सभा हलमा शनिबार आ..