राजनीति

"आतंकवाद विरुद्ध,शान्ति अभियान"नारा सहित श्रद्धाञ्जली

जनकपुरधाम । "आतंकवाद विरुद्ध,शान्ति अभियान"नारा सहित जनकपुरधाम जनकचौकमा कोणसभाको आयोगना गर्दै जनकचौकबाट जानकी मंन्दिर सम्म कैन्डिल मार्च गरि समापनगरिएको छ।लोकतान्त्रिक युवा नागरिक समà¤..

विश्व मत्स्य दिवसमा तीन व्यवसायी सम्मानित

जनकपुरधाम । “जलीय जैविक विविधताको संरक्षण व्यावसायिक मत्स्य पालनको प्रवद्र्धन” मूल नारासहित विश्व मत्स्य दिवस २०७९ जनकपुरधाममा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । दिवसका अवसरमà¤..

महोत्तरी ३ मा लोसपाका अध्यक्ष ठाकुर विजयी

जलेश्वर । महोत्तरीको निर्वाचन क्षेत्र ३ प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर विजयी हुनुभएको छ । शुक्रबार साँझ सम्पन्न मतगणना परिणामà..

महोत्तरी ४ बाट काँग्रेसका राय विजयी

बर्दिबास । महोत्तरी क्षेत्र नं ४ को प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका महेन्द्रकुमार राय निर्वाचित हुनुभएको छ । रायले जनता समाजवादी पार्टीका डा. सुरेन्द्रकुमार यादवलाई चार हजार बà¤..

सप्तरी ४ मा कांग्रेसका चौधरी निर्वाचित

जनकपुर। सप्तरीको प्रतिनिधि सभा क्षेत्र नम्बर ४ मा नेपाली काङ्ग्रेसका उम्मेदवार तेजुलाल चौधरी निर्वाचित हुनु भएको छ। उहाँ लगातार तेस्रो पटक सोही क्षेत्रबाट जित्नु भएको हो।निर्वाचित चौधर..

धनुषा ४ को (क) मा कांग्रेसका यादव विजयी

ढल्केवर । धनुषाको निर्वाचन क्षेत्र ४ को प्रदेश सभा (क) मा नेपाली कांग्रेसका उम्मेदवार शेषनारायण यादव विजयी हुनुभएको छ । उहाँले १४ हजार ५५ मत प्राप्त गरी प्रदेश सभा सदस्यमा विजयी हुनुभएको à¤..

दलित समाज उत्थान समितिले गरे यौनजन्य हिँसा विरुद्ध अभिमुखिकरण 

बटुकनाथ झा,मंसिर ९ गते जनकपुरधाम ।१६ दिने महिला हिँसा विरुद्धको अभियानको क्रममा दलित समाज उत्थान समिति नेपाल महोत्तरीले जलेश्वर नगरपालिकामा महिला बिरुद्ध हुने यौँजन्य हिँसाको बारेमा अभà¤..

१६ दिने लैँगिक हिँसा विरुद्धको अभियान सुरु माण्डवीले गरे दिपप्रज्वलन 

  बटुकनाथ झा, मंसिर ९ गते जनकपुरधाम ।लैँगिक हिँसा विरुद्धको ३१ औँ १६ दिने अभियान शुक्रबार देखि सुरु भएको छ । प्रत्येक वर्ष २५ नोभेम्बर देखि सुरु हुने उक्त अभियान अन्तरगत महिला तथा बालबालिक..

महोत्तरी-२ (२) मा स्वतन्त्र उम्मेदवार सुरिता साह विजयी

महोत्तरी — महोत्तरी क्षेत्र नं २ को प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवार सुरिताकुमारी साह विजयी भएकी छिन् । गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मे..

महोत्तरी १ (ख) मा माओवादीका भरतप्रसाद साह विजयी

बर्दिबास। महोत्तरी १ (ख) मा नेकपा (माओवादी केन्द्र) का भरतप्रसाद साह विजयी हुन भएको छ । साह दुई हजार पाँच सय मतान्तरले विजयी हुन भएको हो । साहले आठ हजार ३७१ मत प्राप्त गनु भएको छ । उहाँका निकà..