प्रदेश

मधेश सरकारको नीति तथा कार्यक्रम आज

जनकपुरधाम । मधेश सरकारले आज अगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम ल्याउने भएको छ ।आज दिउँसो ३ बजे प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गरिन..

आज मध्य तथा पूर्वी तराइका भू-भागहरूमा अत्यधिक गर्मी र लू चल्ने

काठमाडौं । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत ..

कांग्रेस सहमहामन्त्री चौधरीको आमाको निधन, देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्व मन्त्री उमाकान्त चौधरीकी आमा मदेशिया थरुनीको आज बिहान २ बजे बारा जिल्ला क्षेत्र नं. १ कोल्हवी नगरपालिका वडा नं. ११ स्थित निवासमा निधन भए..

प्रधानमन्त्रीले प्रष्टीकरण दिने भएपछि सदन सुचारु गर्ने सहमति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रष्टीकरण दिने भएपछि सदनमा विपक्षी दलहरूले गरेको अवरोध हट्ने भएको छ । नागरिकता विधेयक प्रमाणीकरण र भारतसँग भूमि साटफेर गर्ने प्र..

नागरिकता विधेयक विवाद : सर्वोच्चको आदेशविरुद्ध धनुषामा प्रदर्शन, राजमार्ग अवरुद्ध

जनकपुरधाम । सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको विरोधमा धनुषाको महेन्द्रनगरका स्थानीय राजमार्ग अवरुद्ध गरेका छन् ।सर्वोच्च अदालतले नागरिक..

तराईमा चल्न थाल्यो तातो हावा

काठमाडौँ, जेठ २१ गते । सोमबारयता बढेको उच्च तापक्रमका कारण तराईमा तातो हावा (लू) चल्न थालेको छ। यसले गर्दा शिक्षण संस्था धमाधम बन्द हुन थालेका छन् भने जनजीवन निकै प्रभावित हुन पुगेको छ।जल त..

सेती जलविद्युत् आयोजना अन्तिम चरणमा

कास्की। कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ।आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म..

नागरिकता विधेयकबारे कांग्रेस : राष्ट्रपतिले संसद् र संविधानको सम्मान र संरक्षण गरे

काठमाडौं । सत्तारुढ घटक नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण गरी राष्ट्रपतिले संसद्को सम्मान र संविधानको संरक्षण गरेको जनाएको छ ।एक विज्ञप्ति जारी गर्दै कांग्रेसले विधेयक संव..

जनकपुरधाममा तीनै सुरक्षा निकायको सहभागितामा विपद् पूर्व तयारी अभ्यास

जनकपुरधाम । विपद् जोखिम न्यूनीकरणको तयारी स्वरूप धनुषमा विपद्बाट जोगिनका लागि “विपद् पूर्व तयारी तथा राहत वितरण सम्बन्धी अभ्यास” जनकपुरधामको गंगासागरमा आज सम्पन्न भएको छ । बाढीका दृ..

जनकपुरधाममा जेठ ३१ गते राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन गरिने

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलको जनकपुरधाममा नागरिक अभिनन्दन गरिने भएको छ।    उद्योग वाणिज्य संघ धनुषामा आज भएको सर्वदलीय बैठकमा यही जेठ ३१ गते जनकपुरधाममा राष्ट्रपतिको नागर..