स्थानिय

कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता

काठमाडौं। प्रतिनिधिसभाको सभामुख पदमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छन् ।उनको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा एकीकà¥..

मधेसका मुख्यमन्त्री यादवले भने- घुस खुवाएर संघका कर्मचारी आउँछन् र दिनदहाडै कमिशन माग्छन्

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले संघको कर्मचारीले दिनदहाडै घुस माग्ने गरेको गुनासो गरेका छन् । विश्वासको मत लिनका लागि मुख्यमन्त्री राउतले प्रदेशसभा बैठकमा प्रस्ताव ..

१ लाख ४० हजार घुससहित ईन्जिनियर पक्राउ

जनकपुरधाम । सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत ईन्जिनियर रामचन्द्र साह १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खट..

ठगी आरोपमा सहकारी अध्यक्ष यादव पक्राउ

ढल्केवर ।  सेवाग्राहीको लाखौं रुपियाँ ठगी गरेको आरोपमा धनुषाको जनकपुरमा रहेको शुनवर्षि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक तथा अध्यक्ष ध्रुवनारायण यादव लाई धनुषा प्रहरीले पकà¥..

देउवा भेट्न माधव नेपाल र उपेन्द्र यादव धुम्बाराहीमा, सभामुख निर्वाचनमा सहकार्यबारे छलफल

काठमाडौं । सभामुख निर्वाचनको लागि उम्मेदवार मनोनयनको पूर्व सन्ध्यामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग छलफà..

मधेसको सभामुखमा एमालेका रामचन्द्र मण्डल निर्वाचित

जनकपुरधाम । मधेस प्रदेशको सभामुखमा रामचन्द्र मण्डल निर्वाचित भएका छन् ।प्रदेशसभा बैठकमा आज भएको निर्वाचनबाट नेकपा एमालेका सांसद मण्डल निर्वाचित भएका हुन् । उनले १०३ मत पाएका छन् । उनी सभà¤..

राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छः प्रवक्ता महत

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति/उपराष्ट्रपति र सभामुख/उपसभामुखको चयन दलीय सहमतिको आधारमा गर्ने प्रतिवद्धता प्रधानमन्त्री प्रचण्डले गरेको बताएका छ..

मधेश प्रदेशः आज सभामुख निर्वाचन

जनकपुरधाम । मधेश प्रदेशसभाको आज बस्ने बैठकमा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यसूची छ ।  नवनिर्वाचित प्रदेशसभाको आज १ बजे बस्ने दोस्रो बैठकमà¤..

जसपा सरकारबाट बाहिर ! यादव भन्छन्- भागबण्डामा हामीलाई उपेक्षा गरियो

काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारमा आफूहरूले चित्तबुझ्दो भाग नपाएको भन्दै जनता समाजवादी पार्टी असन्तुष्ट बनेको छ । आफ्नो पार्टी अहिले सरकारमा सहभागी नहुने अध्यक्ष उपेन्द्र यादवले बताए..

विमान दुर्घटना : आज शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । पोखरामा  भएको विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।विमान दुर्घटना लगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आज माघ २ गते शोक बिदा ..