स्थानिय

गएरातीको बर्षाका कारण तामाकोशी गाउँपालिका वडा नम्वर ३ र ४ को सिमानामा पर्ने भस्मेमा पहिरोले सडक अवरुद्ध, अझै समस्याको समधान भएन ।

श्रावण १५, तामाकोशी ।गएरातीको बर्षाका कारण तामाकोशी गाउँपालिका वडा नम्वर ३ र ४ को सिमानामा पर्ने भस्मेमा पहिरोले सडक अवरुद्ध भएको छ । विहानै देखि काठमाडौ र चरिकोट जाने मानिस लगाएत सवारी सा..

तामाकोशी गाउँपालिकामा कोभिड १९ संक्रमणको प्रतिअसर न्युनिकरणका लागि आयुर्वेद औषधी वितरण

दिपक बस्नेत असार २६, तामाकोशी । तामाकोशी गाउँपालिका वडा नम्वर ५ सहरे र वडा नम्बर ३ जफेमा कोभिड १९ संक्रमणको प्रतिअसर न्युनिकरणका लागि आयुर्वेद औषधी वितरण गरिएको छ । जिल्ला आयुर्वेद स्वास्..

तामाकोशी गाउँपालिकाले तामाकोशी रोजगार कार्यक्रमका लागि ८० लाख बजेट, कार्यविधि बनाएर संचालन गरिने, पालिकाको केन्द्र अझै टुङ्गो लागेन ।

दिपक बस्नेत असार २५, तामाकोशी ।तामाकोशी गाउँपालिकाको नवौं गाउँ सभाको दोस्रो बैठकले अनुमानित कुल ७१ करोड ५२ लाख ६४ हजार ४३ रुपयाँको बजेट पारित गरेको छ । आज बसेको बैठकले आर्थिक बर्ष २०७८÷७..

आर्थिक बर्ष २०७८/७९ को तामाकोशी गाउँपालिकाले ७० करोड ७४ लाख ६४ हजार ४३ रुपयाँ बजेट पेश

दिपक बस्नेत असार १०, तामाकोशी । तामाकोशी गाउँपालिकाले आर्थिक बर्ष २०७८÷७९ को बार्षिक नीति तथा कार्यक्रम र ७० करोड ७४ लाख ६४ हजार ४३ रुपयाँ बजेट पेश गरेको छ । तामाकोशी गाउँपालिकाका अध्यक्..

तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालूको २०७८/७९ को योजना तर्जुमा बैठक सम्पन्न

दिपक बस्नेत  जेठ ३१, तामाकोशी । तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालूको २०७८/७९ को योजना तर्जुमा बैठक सम्पन्न भएको छ । गाउँपालिकाका प्रबक्ता एवंम वडा नम्बर ४ का वडा अध्यक्ष होम बहादुर श्रेष..

तामाकोशी गाउँपालिकामा २०१ जना जेष्ठ नागरिकले खोप लगाए ।

दिपक बस्नेत जेठ ३०, तामाकोशी ।  तामाकोशी गाउँपालिकामा २०१ जना ६३–६४ बर्ष उमेर समुहका जेष्ठ नागरिकले खोप लगाएका छन् । पालिकाले जेठ २९ र ३० गते खोप संचालन गरेको थियो । पालिका भित्रका १०८ ज..

नागरिकको जीवन रक्षाको लागि सहयोग गर्ने समाजसेवी युवा उद्धव खाती

दिपक बस्नेत जेठ ३०, तामाकोशी । तामाकोशी गाउँपालिका वडा नम्वर ५ सहरे स्वास्थ्य चौकीलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको छ । तामाकोशी गाउँपालिका वडा नम्वर ५ सहरेका नागरिक कोरोना भाइरस (..

संक्रमित बिरामिको साथमा गोल्मेश्वर लोकतान्त्रिक युवा क्लव

दिपक बस्नेत जेठ १६, तामाकोशी । गोल्मेश्वर लोकतान्त्रिक युवा क्लव तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालूले वडा नम्बर ४ मालूका संक्रमित बिरामीका लागि राहत स्वरुप पोष्टिक तत्वका सामाग्री वित..

मालू गहते श्रेष्ठ परिवार समूहले अस्थायी कोभिड अस्पताल र गहते सामुदायिक स्वास्थ्य इकाईलाई स्वास्थ्य समाग्री हस्तान्तरण

दिपक बस्नेत जेठ १५, तामाकोशी । तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालू गहते श्रेष्ठ परिवार समुहले महामारीको रुपमा फैलिएको कोरोना भाइरस उपचार र नियन्त्रणमा थप सहयोगहोस् भन्ने उद्देश्यले स्व..

तामाकोशी गाउँपालिकामा आज २६ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाले कोरोनालाई जिते ।

दिपक बस्नेत जेठ १४, तामाकोशी । तामाकोशी गाउँपालिमा आज २६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । आजै पालिका भित्रका संक्रमित मध्ये १९ जनाले कोरोनालाई जितेका छन् ।  आज गाउँपाल..