प्रदेश

सप्तरीबाट मधेस प्रदेशमा सीके राउतको पार्टीको विजयी सुरूवात, प्रदेश मन्त्री पराजित

जनकपुरधाम । सप्तरी प्रदेशसभा क्षेत्र २ (१) मा मतगणना नसकिँदै जनमत पार्टीका सतिशकुमार सिंह विजयी भएका छन् ।सुरूदेखि नै अग्रता कायम राखेका सिंहले १४ हजार ३२२ मत पाएका छन् । उनलाई पछ्याइरहेका..

सप्तरी २ : सीके राउतभन्दा उपेन्द्र यादव ६ हजार मतले पछाडि

जनकपुरधाम । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले भारी मतान्तरका साथ अग्रता कायमै राखेका छन् । सांगठानिक हिसाबले कमजोर देखिएपनि राउतले सुरूदेखि अग्रता कायम राखे..

काठमाडौं १ मा चौथो पटक प्रकाशमान विजयी, रवीन्द्र मिश्र १२५ मतले स्तब्ध

काठमाडौं । काठमाडौं क्षेत्र नम्बरमा १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह चौथो पटक विजयी भएका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई १२५ मतले पराजि..

काठमाडौं-४ मा गगन थापाको ह्याट्रिक जित

काठमाडौं । काठमाडौं– ४ मा मतणना नसकिँदै नेपाली कांग्रेसका गगन थापा विजयी भएका छन् । नेकपा एमालेका राजन भट्टरार्ईलाई भारती मतान्तरले पछि पार्दै उनी सांसद निर्वाचित भएका हुन् ।अहिलेसम्म ..

मुस्ताङबाट कांग्रेसकाे विजयी सुरूआत, योगेश गौचन थकालीले खाेले खाता

 मुस्ताङ,५ मंसिर । यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसले मुस्ताङबाट विजयी सुरुआत गरेको छ । नेपाली कांगेसका उम्मेदवार योगेश गौचन थकालीले नेकपा (एमाले)का उम्मेदवार प्रेमप..

प्रारम्भिक गणनामा माओवादी, जसपा र नेकपा एसका उम्मेदवारले अग्रता लिन सकेनन्

काठमाडौं । देशभरको प्रारम्भिक मतगणनामा सत्ता गठबन्धन समग्रमा पछि पर्दा गठबन्धनका मुख्य दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कतै पनि अग्रता कायम गर्न सकेका छैनन् ।गठबन..

देशभर ७ सीटमा एमालेको अग्रता, ३ मा कांग्रेस अगाडि हुँदा घण्टीको कति ?

काठमाडौं । देशभर विभिन्न निर्वाचन क्षेत्रमा सुरू भएको मतगणनाको पछिल्लो अपडेटअनुसार एमालेले ७ ठाउँमा अग्रता लिएको छ। सोमबार बिहान ११ बजेसम्म प्राप्त मत परिणामअनुसार एमालेले अग्रता बढाउँ..

सप्तरी २- सिके राउतको फराकिलो अग्रता, ९ सय मत गन्दा उपेन्द्रको ५९ मात्रै

काठमाडौं । सप्तरी २ मा ९ सय मत गन्दा जनमत पार्टीका डा। सीके राउतले अग्रता बढाएका छन्।उनले ६२९ मत ल्याएका छन् भने लोसपामा जयप्रकाश ठाकुरले १६९ मत ल्याएका छन्।यस्तै, जसपाको अध्ययक्ष उपेन्द्र..

मोरङको बुढीगंगा मतदान स्थलमा विस्फोट, मतदान स्थगित

मोरङ | मोरङको बुढीगंगामा मतदान केन्द्रमा विस्फोट भएपछि मतदान स्थगित भएको छ । बुढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा विस्फोटपछि सो केन्द्रमा मतदान स्थगित भएको हो । मतदा..

काठमाडौंसहित तराईका जिल्लामा आजैबाट मतगणना : निर्वाचन आयोग

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेसभा सदस्यका लागि भएको निर्वाचनको मतगणना आजैबाट हुने जनाएको छ।आइतबार बिहान ७ बजेबाट देशभर निर्वाचन भइरहेको छ। उक्त निर्वाचनको मतगणना आइतबा..