सामाचार

जनकपुरधाममा दशैं मेलालाई लक्षित गरी सिया मेडिकेयरद्वारा स्वास्थ्य शिविर

नकपुरधाम, आसिन ३० गते । दशैं मेलामा सहभागी हुने श्रद्धालु भक्तजनलाई लक्षित गर्दै जनकपुरधामस्थित सिया मेडिकेयर प्रालिले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।जनकपुरधाम–२ कदमचोकमा à¤..

जनकपुरधाममा जिलियोका इलेक्ट्रिक स्कुटरको शोरुम सञ्चालनमा

जनकपुरधाम आसिन ३० गते विद्युतीय सवारीसाधनको बजार विस्तार हुँदै गएको अवस्थामा जनकपुरधाममा भारतीय ब्रान्ड जिलियोका इलेक्ट्रिक स्कुटरको बिक्री सुरु भएको छ। जनकपुरधामको मिल्स एरियामा जनकà..

बाढीपीडितको राहतका लागि मोनास्टिक स्कुल तथा कलेजद्वारा पाँच लाख एक हजार सहयोग

जनकपुरधाम भादो १४  मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित मोनास्टिक स्कुल तथा कलेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख एक हजार रुपैयाँ सहयोग गरेको छ।देशका विभिन्न स्थानमा..

जनकपुरको वकिल टोलबाट मोटरसाइकल चोरी, खोजीका लागि प्रहरीमा निवेदन

जनकपुरधाम भदौ ९ गते जनकपुरधामस्थित वकिल टोलबाट भदौ ९ गते पार्किङ गरी राखिएको मोटरसाइकल चोरी भएको भन्दै खोजी तथा आवश्यक कारबाहीका लागि प्रहरीमा निवेदन परेको छ।वडा प्रहरी कार्यालय, रेल्वेà..

सहकारी क्षेत्रलाई सबल र जिम्मेवार बनाउन जोड

जनकपुरधाम श्रावण ३१ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)ले आइतबार जनकपुरधाममा विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो ३९औँ स्थापना दिवस मनाएको छ।२०४५ साल साउन ३२ गते स्थापना भएको ..

सिया मेडिकेयरमा स्वास्थ्य सेवा विस्तार, इमरजेन्सीदेखि आईसीयू–एनआईसीयूसम्म सुविधा

जनकपुरधाम, साउन २४ गते । जनकपुरधामस्थित सिया मेडिकेयरले स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै आकस्मिक उपचारदेखि शल्यक्रिया, ट्रमा, प्रसूति तथा सघन उपचारसम्मका सेवा सञ्चालनमा ल्याएको छ।अà..

वनसँगै वन्यजन्तु संरक्षणलाई समान प्राथमिकता दिनुपर्नेमा जोड

जनकपुरधाम असार १६।वन संरक्षणसँगै वन्यजन्तुको संरक्षणलाई पनि समान प्राथमिकतामा राख्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।डिभिजन वन कार्यालय धनुषाले मंगलबार आयोजना गरेको वन तथा वन्यà..

साइबर अपराधको उजुरीपछि कांग्रेस कार्यकर्ता ध्रुव झा प्रहरी नियन्त्रणमा

जनकपुरधाम असार १५।साइबर अपराधसम्बन्धी उजुरी परेपछि नेपाली कांग्रेसका कार्यकर्ता ध्रुव झालाई प्रहरीले नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार साइबर अपराधसम्बन्धी उà¤..

जनकपुरधाममा अल्टिमा लाइफस्टाइलको आधिकारिक शाखा सञ्चालन, उद्घाटनमा आकर्षक अफर

जनकपुरधाम असार १५ ।नेपाली स्मार्ट ग्याजेट ब्रान्ड अल्टिमा लाइफस्टाइलले मधेश प्रदेशमा आफ्नो बजार विस्तार गर्दै जनकपुरधाममा आधिकारिक शाखा सञ्चालनमा ल्याएको छ। शाखा उद्घाटनको अवसरमा कम्à¤..

एसइईमा उत्कृष्ट नतिजा ल्याउने २१ विद्यार्थीलाई अन्नपूर्ण आवासीय विद्यालयद्वारा सम्मान

जनकपुरधाम असार १३ गते।अन्नपूर्ण आवासीय माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा हासिल गरेका २१ जना विद्यार्थीलाई सम्मान गरेको छ। विद्यालयले एक विशेà..